किरात राई जातिको संस्कार?

  नेपाली भाषामा प्रयोग गरिने संस्कार शब्द संस्कृत शब्दबाट आएको हो जसको अर्थ शुद्धता हुन्छ । अर्थात मानसिक र शारीरिक शुद्धताको लागि जन्मदेखि मृत्युपर्यन्त गरिने धार्मिक कार्यहरू नै संस्कार हुन् । नेपाली बृहत शब्दकोश अनुसार संस्कार भन्नाले अवगुण, दोष, कमजोरी आदि हटाई परिस्कार गर्ने काम, सुधार, शुद्धता भनिएको छ । अंग्रजी भाषामा ‘रिचुयल’ (च्ष्तगब)ि भनिन्छ जसको शाब्दिक अर्थ धार्मिक वा पवित्र कार्यको लागि गरिने विभिन्न क्रियाकलापहरू हुन् जुन निश्चित ढंगबाट सम्पन्न गरिन्छ । यसरी संस्कार भन्नाले कुनै जाति वा समाजमा गरिने निश्चित क्रियाकलापहरू हुन् जसको धर्म, संस्कृति र परम्परासंग सम्बन्ध रहन्छ ।

No comments:

Post a Comment