किरात राई जातिको जन्म संस्कार
किरात राईहरूको विवाहित महिला यदि लामो समयसम्म पनि गर्भाधानको तयारीमा रहन सकिनन् भने चुला तथा पित्रीपूजा गरेर सन्तानको बाटो खुलाईदेऊ भनी बल माग्ने, किरात ऐतिहासिक धार्मिक स्थल साल्पा गई वर माग्नेसम्म गरिन्छ । बच्चा गर्भमा छँदा बच्चाको बाबुले हानमार गर्न, खड्गो काट्न हु‘दैन, मलामी गई ढुङ्गा बोक्ने र माटो दिनुु हु‘दैन भन्ने संस्कार रहेको छ । यदि संस्कारलाई उल्लघंन ग¥यो भने बच्चा जन्मेपछि लाटो, अपांग, सुस्त मनस्थितिको हुने सम्भावना रहन्छ भन्ने विश्वास रहेको पाइन्छ ।
मामाङ ब्ुक्मा, सेहें मार्ने ः
नानी जन्मेपछि छोरा भए कुखुराको भाले र छोरी भए पोथीको नङ्ग्राले सुत्केरीआमा र नानीलाई कोतरेजस्तो गरेर “सेहें वायू हट् है” भन्दै धपाइन्छ र कुखुरालाई दाबिलोले वा खुकुरीको पिठ्यूँले ढाडमा ठटाएर मारिन्छ । उक्त कुखुराको टाउको सिङ्गै सुत्केरी बसेको ठाउँको अगेनामा झुण्ड्याएर राखिन्छ ।

No comments:
Post a Comment